नेकपा कञ्चनपुर क्षेत्र १द्वारा सुप प्रदेशलाई ज्ञापन दोदा नदी नियन्त्रणदेखि कृषि अनुसन्धान केन्द्र स्थापना

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र १का नेता कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन । मंगलबार एक कार्यक्रमका विच नेकपा क्षेत्र १ले

हाम्रो भोजनालयद्वारा भोटेकोशी–त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको एक चर्चित होटलले भोटेकोशी–त्रिशुली वाढीपीडित नागरिकका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले भोटेकोशी–त्रिशुली वाढीपीडितका

स्थानीय खबर

नेकपा कञ्चनपुर क्षेत्र १द्वारा सुप प्रदेशलाई ज्ञापन दोदा नदी नियन्त्रणदेखि कृषि अनुसन्धान केन्द्र स्थापना

कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र १का नेता कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन । मंगलबार एक कार्यक्रमका विच नेकपा क्षेत्र १ले मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाएका हुन । क्षेत्र १कोे बृद्धि विकास निर्माणका विषय अघि सारेर प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । नेकपा केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले विकासबाट उपेक्षित गरिएको क्षेत्र १को विकासका लागि ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार कटानीकोे उच्च जोखिममा रहेका दोदा नदी नियन्त्रणका लागि योजना दिनुपर्ने, साथै चौधर झर्नाखोला सहितका स–साना खोला नदी नियन्त्रणका लागि समेत ध्यानाकर्षण गराएकोछ । बेलडाँडी, बेलौरी, पुर्नवास, लालझाडीमा किसानका लागि शितगृह, पुर्नवासमा कृषि अनुसन्धान केन्द्र निर्माण, बेलडाँडी ...

सुदुरपश्चिम सरकारका ४०बुदे न्युनतम साझा कार्यक्रम सम्बृद्ध प्रदेशदेखि आत्मनिर्भर बनाउने सकल्प

सुदूरपश्चिम प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको छ । नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेकपा(एमाले) नेतृत्वको संयुक्त प्रदेश सरकारले ४०बुदे न्यूनतम ...

बाजुरा र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्री भट्टको निर्देशन

कञ्चनपुर  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ...

मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

  धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्नुपर्ने बताउनुभएको छ। १८औँ मुक्त ...

अन्तराष्ट्रिय

भारतको ७७औँ गणतन्त्र दिवस : पुनर्वासमा भूपू सैनिकबीच सद्भाव र ऐक्यबद्धताको सन्देश

barakhari

कञ्चनपुर । छिमेकी राष्ट्र भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा कञ्चनपुरको दक्षिणी भेगस्थित पुनर्वास नगरपालिकामा भूपू सैनिकहरूबीच शुभकामना आदानप्रदान तथा खानपान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।   भारतीय भूपू सैनिक संघ नेपालद्वारा आयोजित उक्त कार्यक्रम पुनर्वास नगरपालिका–६ स्थित न्यू सम्राट होटल एण्ड रेष्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रममा भारतीय सेनामा सेवा निवृत्त नेपाली भूपू सैनिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।   कार्यक्रमको स्वागत मन्तव्य दिँदै सुवेदार खेमबहादुर राना मगरले भारतको स्वतन्त्रता आन्दोलन तथा राष्ट्र निर्माणको ऐतिहासिक यात्रामा भारतीय गोर्खा सेनाको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो। सन् १९५० जनवरी २६ मा भारतले आफ्नै संविधान लागू गर्दै लोकतान्त्रिक गणतन्त्रको औपचारिक स्थापना गरेको स्मरण गर्दै उहाँले गणतन्त्र दिवस ...

राष्ट्रिय

भट्टार पहिरो प्रभावितको राहत र पुनर्स्थापनामा प्रदेश सरकारले आवश्यक सहयोग गर्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनर्स्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ। भट्टार क्षेत्रमा गएको पहिरोका कारण विस्थापित परिवारको राहत तथा पुनर्स्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझ्दै टोलीसँगको छलफलका क्रममा मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनर्स्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले पहिरोका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि ...

युवा नेता ऐरको पहलमा दुई छात्रहरूलाई शिक्षामा पहुँच बाजेबज्यैको सहारामा हुर्किरहेका दुई बालकलाई शिक्षाका लागि मासिक सहयोग

शुक्लाफाँटा ।  शुक्लाफाँटा नगरपालिका–१ का दुई बालकलाई शिक्षादीक्षा तथा खानपानमा सहयोग पुगोस् भन्ने उद्देश्यले पछिल्लो चार महिनादेखि नियमित आर्थिक सहयोग उपलब्ध ...

रसुवाको बाढीमा सम्पर्कविहीन कञ्चनपुरका नागरिकका परिवारसँग सांसद महताको भेट

कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सम्पर्कविहीन भएका कञ्चनपुरका नागरिकका परिवार तथा आफन्तसँग कञ्चनपुर क्षेत्र नम्बर ...

धौलेपानीको काठ बरामद प्रकरण ः दोषिलाई उन्मुक्ति दिन खोजिएको भन्दै स्थानीयद्वारा सव–डिभिजन वन कार्यालय वाणीमा तालाबन्दी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुरको उत्तरी चुरे धौलेपानी राष्ट्रिय वनबाट बरामद गरिएको काठ प्रकरणमा तीन÷तीन छानबिन समिति गठन भएपनि ...

अन्तरवार्ता/विचार

जन्म दिनको अवसर मा पत्रकार पन्त द्वारा शैक्षिक सामग्री वितरण

barakhari

बैतडी - बैतडीको एक बिद्यालयका विद्यार्थीहरु लाई पत्रकार गोविन्द पन्तले जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ सुकाबैना स्थित श्री सुकाबैना आधारभुत विद्यालयमा अध्यानरत सबै विद्यार्थीहरु लाई पत्रकार पन्तले जन्म दिनको अवसर पारि एक कार्यक्रमका बीच बिद्यालयमा अध्ययनरत उत्कृष्ट तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको बताए । विद्यार्थीहरु लाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थी हरुलाई केही राहत होस भन्ने हेतुले सुकाबैना आधारभुत विद्यालयमा ...

मनोरञ्जन

स्वरले जितेको करोडौं मन : नेपाली संगीतका अमिट आवाज रामकृष्ण ढकाल

काठमाडौं | नेपाली आधुनिक संगीतको इतिहासमा जब मधुर स्वर, गहिरो भावना र शालीन गायन शैलीको चर्चा हुन्छ, त्यहाँ रामकृष्ण ढकाल को नाम सम्मानका साथ लिइन्छ। तीन दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय उनले आफ्नो स्वरमार्फत लाखौं श्रोताको मन जितेका छन्। बाराको निजगढमा जन्मिएका रामकृष्ण ढकाल सानैदेखि संगीतप्रति आकर्षित थिए। निरन्तर ...

थिएटरको मञ्चदेखि चलचित्रसम्म चम्किएको नाम : कलाकार रामबाबु रेग्मीको प्रेरणादायी संघर्ष यात्रा

काठमाडौं । नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा निरन्तर समर्पण, अनुशासन र कलाप्रतिको अटुट विश्वासका साथ सक्रिय कलाकार हुन् रामबाबु रेग्मी। ...

शिक्षक बल्देव धामी प्रती समर्पित देउडा गित

शिक्षक बल्देव धामी प्रती समर्पित देउडा गित दुइवटा थिए छोराहरु साथमा श्रीमती भगवानले ल्याइदियो घरमा बिपत्ती ।। बनाउछु स्कुल भनी अटोठ लिएका साथीले नै ...

अर्थ/वाणिज्य

हाम्रो भोजनालयद्वारा भोटेकोशी–त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग

barakhari

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको एक चर्चित होटलले भोटेकोशी–त्रिशुली वाढीपीडित नागरिकका लागि आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले भोटेकोशी–त्रिशुली वाढीपीडितका लागि आर्थिक सहयोग गरेको हो । हाम्रो भोजनालयका संचालक समेत रहेका समाजसेवी चक्र प्रशाद मिश्रले प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा एक लाख ...

स्वास्थ्य

भीमदत्त नगरपालिका स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य संस्थामा आवश्यक औषधिको अभाव देखिएपछि सेवाग्राही मर्कामा परेका छन्। जिल्लाकै जेठो र धनी भीमदत्त नगरपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने सर्वसाधारणले चिकित्सकबाट जाँच गराएपछि समेत आवश्यक औषधि स्वास्थ्य संस्थाबाट नपाउने अवस्था रहेको गुनासो गरेका छन्। नियमित रूपमा प्रयोग गर्नुपर्ने औषधिसमेत अभाव ...

बेदकोटमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले गत आर्थिक वर्षमा संचालन गरेको बार्षिक कार्यक्रम बारे समिक्षा गरिरहेको छ । नगरपालिकाले गत आर्थिक बर्ष ...

महाकाली प्रादेशिक अस्पतालमा पुनः निःशुल्क ARV खोप सेवा सुरु

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालले कुकुर, बिरालो, बाँदरलगायतका जनावरले टोकेपछि लगाइने ARV (Anti-Rabies Vaccine) खोप पुनः निःशुल्क उपलब्ध गराउन थालेको छ। ...

बिज्ञान/प्रबिधि

सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगका ५० ईरिक्सा बजार दौडिए

barakhari

कञ्चनपुर । कञ्चनपुरको एक ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका सवारी साधन (ईरिक्सा) बजारमा दौडिएका छन । भीमदत्त नगरपालिका ५ बनखेत महेन्द्रनगरको सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगले उत्पादन गरेका (ईरिक्सा) बजारमा दौडिएका हुन । गत बर्षदेखि ईरिक्सा उत्पादन गरेको उद्योगले एकै बर्षमा ५० रिक्सा बिक्रि वितरण गरिसकेको ...

खेलकुद

आजदेखि ईन्टरनेशनल स्कुलद्वारा महेन्द्रनगरमा फुटबल प्रतियोगिता

कञ्चनपुर । कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक स्कुलले जिल्ला स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । आज १०भदौँ(बिहीबार)देखि सुदूरपश्चिम विश्वविद्यालयको प्राङगणमा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल नागेन्द्र प्रशाद ...

‘होलीफेम्ली राष्ट्रिय अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सम्पन्न भएको अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता(च्यापियनशिप)०८३को उपाधी बेलौरीको वात्सल्या एकेडेमीलाई पाईएको छ । कञ्चनपुर ...

वर्षाले छेक्न नसकेको क्रिकेट जोश—कञ्चनपुरमा खेलाडीहरूको शानदार प्रदर्शनले मैदान ततायो!

कञ्चनपुर । श्री होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा कञ्चनपुर क्रिकेट संघद्वारा आयोजित अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ अन्तर्गत आजको दिन वर्षाका कारण केही समय अवरुद्ध भए पनि प्रतियोगिता ...

रोचक

सिद्धनाथ मन्दिरमा देउडा प्रतियोगिता

barakhari

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर सिद्धनाथ मन्दिर समितिले महिला देउडा प्रतियोगिता आयोजना गरेको छ । मंगलबारदेखि भीमदत्त नगरपालिका ४महेन्द्रनगर सिद्धनाथ मन्दिर समितिले महिला देउडा प्रतियोगिता आयोजना गरेको हो । भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले देउडाको उद्घाटन गर्दै सुदूरपश्चिमको लोक संस्कृति सरक्षणमा जोडदिएका छन । सिद्धनाथ मन्दिर ...

भिडियो ग्यालरी