मनोरञ्जन
शिक्षक बल्देव धामी प्रती समर्पित देउडा गित
प्रकाशित
शिक्षक बल्देव धामी प्रती समर्पित देउडा गित
दुइवटा थिए छोराहरु साथमा श्रीमती
भगवानले ल्याइदियो घरमा बिपत्ती ।।
बनाउछु स्कुल भनी अटोठ लिएका
साथीले नै मानहानी गर्ने सोच लिएका ।।
छोराहरु बालकमै भइगए टुहुरा
रैछ भने न्याय दे सरकार गर्ने छौ पहरा ।।
लुगा राखे मन्दिरमा सम्मान गरेर
मर्नु पर्ने स्कुलमै आत्मा त्याग गरेर ।।
धेरै जना सहभागी उनको पछि लागे
जिन्दगीमा घर खाई आत्मा त्याग पुगे ।
बलात्कार जस्तो अपराध देशमा हटिजावस
सरकारले फाँसी दिने कानुन ल्याओस ।।
लेखक : निर्मला अवस्थी - राहत शिक्षक सुकाबैना आ.बि पाटन ३ बैतडी ।।