रोचक

सिद्धनाथ मन्दिरमा देउडा प्रतियोगिता

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर सिद्धनाथ मन्दिर समितिले महिला देउडा प्रतियोगिता आयोजना गरेको छ । मंगलबारदेखि भीमदत्त नगरपालिका ४महेन्द्रनगर सिद्धनाथ मन्दिर समितिले महिला देउडा प्रतियोगिता आयोजना गरेको हो ।

भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले देउडाको उद्घाटन गर्दै सुदूरपश्चिमको लोक संस्कृति सरक्षणमा जोडदिएका छन । सिद्धनाथ मन्दिर समितिका कोषाध्यक्ष चेतराज जोशीले समिति सहितका ५ टिमविच प्रतिस्पर्धा हुने र विजेता टिमलाई पुरस्कार प्रदान गरिने बताए ।

सिद्धनाथ मन्दिर समितिका कावा अध्यक्ष कैलास भट्टले सरक्षण संरक्षणा लागि देउडा प्रतियोगिता गरेको बताए ।

प्रतिकृया दिनुहोस